काठमाडौं । सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आवद्ध गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
सबै स्वास्थ्य सेवालाई नागरिक एपमा जोडिने उनले बताएका छन् ।