नीति तथा कार्यक्रम : भ्रष्टचार विरुद्ध शून्य सहनशीलताको नीति लिइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
भ्रष्टचार विरुद्ध शून्य सहनशीलताको नीति लिइने बताए ।

आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् भ्रष्टचार विरुद्ध शून्य सहनशीलताको नीति लिइने बताइएको हो । सरकारी निकायहरुमा पारदर्शीता र जवाफदेहिता वृद्धि गर्न भ्रष्टचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति र योजना कार्यान्वयन गरिने बताइएको छ । प्रधानमन्त्री तथा मन्पिरिषदको कार्यालय मातहत रहेका कार्यालयहरुको कामकारबाही पारदर्शी व्यवस्थित र प्रविधिमैत्री बनाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार