आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्ण पाठ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वय गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवर्द्धन लगायतका विषय समेटिएका छन् ।

 

नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार