काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बोदेशि मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ८४ पैसा बिक्रि दर १ सय ३७ रुपैया ४४ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५४ रुपैया ४९ पैसा बिक्रि दर १ सय ५५ रुपैया १७ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ८२ रुपैया २२ पैसा बिक्रि दर १ सय ८३ रुपैया ०२ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ६५ रुपैया ७१ पैसा बिक्रि दर १ सय ६६ रुपैया ४३ पैसा अस्ट्रिलियन डलर १ को खरिद दर ८७ रुपैया ७७ पैसा बिक्रि दर ८८ रुपैया १७ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर ९८ रुपैया ५५ पैसा बिक्रि दर ९८ रुपैया ९८ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ५ रुपैया ५२ पैसा बिक्रि दर १ सय ५ रुपैया ९८ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४५ पैस बिक्रि दर ९ रुपैया ४९ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १८ रुपैया ९१ पैसा बिक्रि दरब १८ रुपैया ९९ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ४८ पैसा बिक्रि दर ३६ रुपैया ६४ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ५४ पैसा बिक्रि दर ३७ रुपैया ७० पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया १७ पैस बिक्रि दर ४ रुपैया १९ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया २६ पैस बिक्रि दर ३७ रुपैया ४२ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३१ रुपैया ९६ पैस बिक्रि दर ३२ रुपैया १० पैसा तोकिएको छ त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैया ७७ पैसा बिक्रि दर ९ रुपैया ८२ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया १६ पैसा बिक्रि दर १४ रुपैया २२ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २० रुपैया ७१ पैसा बिक्रि दर २० रुपैया ८० पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ६१ पैसा बिक्रि दर १७ रुपैया ६९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ४६ रुपैया २७ पैसा बिक्रि दर ४ सय ४८ रुपैया २३ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६२ रुपैया ९६ पैसा बिक्रि दर ३ सय ६४ रुपैया ५५ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५५ रुपैया ४४ पैसा बिक्रि दर ३ सय ५७ रुपैया रहेको छ । आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।


