CLI

संसदको दुवै सदनको वैठक बस्दै नीति तथा कार्यक्रम माथि छलफल चल्ने

काठमाडौं । संघीय संसद्का दुवै सदनको वैठक आज पनि वस्दै छ ।  प्रतिनिधिसभाको छैटौ अधिबेशनको नबौ बैठक आज संसद भबन नयाँ बानेश्वरमा ११ बजे  बस्दैछ । राष्ट्रिय सभाको बैठक दोउदो १ बजे बस्ने  संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा आर्थिक बर्ष २०८२/८३ को लागि राष्ट्रपति राम चन्द्र पौडेलले पेश गरेको नीति तथा कार्यक्रममा छलफल हुने संसदका महासचिव पध्म प्रसाद पाण्डेयले जानकारी दिइका छन् ।

नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि जारी छलफल २८ गतेसम्म  पारित गर्ने कार्यसूची यसअघि नै तय भएको छ  । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ 

 

 

Leave Your Comment

Related News