काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आज आफ्नो ६२ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।
परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा भएका विभिन्न सार्वजनिक निकायको लेखा परीक्षण तथा बेरुजुसहितको प्रतिवेदन सार्वजनिक गर्न लागेको हो ।
आज कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसामु उक्त प्रतिवेदन पेस गरेर त्यसपछि उक्त प्रतिवेदन सार्वजनिक गर्नेछ ।

