फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको संस्थापक शेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले बिक्री गर्न चाहेको उक्त शेयर बिक्री खुला गरेको हो । कम्पनीले संस्थापक शेयरधनीका लागि उक्त शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले ३५ दिनभित्र आवश्यक शेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार