हिमालयन लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस बापत वितरण गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ।

यस कम्पनीले शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। उक्त बोनस शेयर बापतको १ करोड १२ लाख २८ हजार ५३२.०४ कित्ता शेयर बिहीबार सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार