RE
Global College

अर्बिट इनर्जीले आईपीओ निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

NECO

Leave Your Comment

Related News