१७ सयले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ । बिहीबार सुन प्रति तोला १ हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार