नेपालको विद्युत् जडित क्षमता ३ हजार ९४० मेगावाट पुग्यो, ९८ प्रतिशतको घरमा बिजुली

काठमाडौं । नेपालमा हालसम्म ३ हजार ९४० मेगावाट विद्युत् उत्पादन पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी गराएका हुन् ।
९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार