विद्युतीय सवारी साधनको कर हेरफेर भएन

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनको करको दर हेरफेर नगर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत विद्युतीय सवारी साधनको कर दर यथावत राखिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार