नेपाल दुरसञ्चारले आइपीओ निष्कासन गर्ने

काठमाडौं । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल दुरसञ्चार कम्पनी नेपाल टेलिकम) मा सर्वसाधारणको लगानी भित्र्याउने भएको छ ।आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।

उनका अनुसार आगामी समयमा प्राधिकरणमा सर्वसाधारणको ३० र सरकारको ७० प्रतिशत लगानी संरचनाको व्यवस्था गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार