हिमालयन लाइफको १ लाख १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले १ लाख १२ हजार २४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्थाअनुरुप विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले इच्छुक शेयरधनीले शेयर खरिदका लागि ३५ दिनभित्र उक्त शेयरमा आवेदन दिन सक्ने सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार