यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ७१ पैसा बिक्रि दर १ सय ३७ रुपैया ३१ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५५  रुपैया ७८  पैसा बिक्रि दर १ सय ५६ रुपैया ४६ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ८४ रुपैया ९० पैसा बिक्रि दर १ सय ८५ रुपैया ७१ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ६६ रुपैया ३८ पैसा बिक्रि दर १ सय ६७ रुपैया ११ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैया ७६ पैसा बिक्रि दर ८९ रुपैया १५ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर ९९ रुपैया ८४ पैसा बिक्रि दर १०० रुपैया २८ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ६ रुपैया २ पैसा बिक्रि दर १ सय ६ रुपैया ४९ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४४ पैसा बिक्रि दर ९ रुपैया ४८ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया २ पैसा बिक्रि दरब १९ रुपैया१० पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ४५ पैसा बिक्रि दर ३६ रुपैया ६१ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ७२ पैसा बिक्रि दर ३७ रुपैया ६८ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया १७ पैस बिक्रि दर ४ रुपैया १९ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया २२ पैस बिक्रि दर ३७ रुपैया ३८ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया ३४ पैस बिक्रि दर ३२ रुपैया ४८ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर १० रुपैया ५  पैसा बिक्रि दर १० रुपैया ९ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया १७ पैसा बिक्रि दर १४ रुपैया २४ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २० रुपैया८९ पैसा बिक्रि दर २० रुपैया ९८ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ४२ पैसा बिक्रि दर १७ रुपैया ५० पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ४५ रुपैया ४५ पैसा बिक्रि दर ४ सय ४७ रुपैया ४१ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६२ रुपैया ६३ पैसा बिक्रि दर ३ सय ६२ रुपैया २२ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५५ रुपैया ७ पैसा बिक्रि दर ३ सय ५६ रुपैया ६३ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार