RE
Global College

नेप्सेको वेबसाइट सञ्चालनमा आयो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को डाउन भएको वेबसाइट सञ्चालनमा आएको छ। विजुली गएर वेबसाइट केहि समय डाउन भएको नेप्स वेबसाइट आधा घण्टा पश्चयात सञ्चालनमा आएको प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए।प्राविधिक टिमले काम गरे सँगै वेबसाइट सञ्चालनमा आएको उनले बताए ।

विजुली जाँदा नेप्सेको वेबसाइटमा समस्या आएको थियो । । करिब पौने तीन बजेदेखि नेप्सको वेबसाइट डाउन रहेकोमा करिब आधा घण्टा पश्चयात सञ्चालनमा आएको हो

NECO

Leave Your Comment

Related News