CLI
Global College

समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

समत घरेलु लघुवित्तको ५.४२ प्रतिशत अर्थात २ लाख १३ हजार ७२० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

लघुवित्तको बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सक्ने छन् ।

Leave Your Comment

Related News