RE
Global College

आचार्यको अध्यक्षतामा नेशनल लघुवित्तको नयाँ सञ्चालक

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थामा नयाँ सञ्चालक नियुक्त भएका छन्। केशवप्रसाद आचार्यको अध्यक्षतामा नेशनल लघुवित्तको नयाँ सञ्चालक निर्वाचित भएका हुन्। नेशनल लघुवित्तको अन्य सञ्चालकहरुमा रविन सिजापती, क्षितिज खड्का, प्रदितकुमार रेग्मी, नरेन्द्रप्रसाद छत्कुली र रामकुमार तिमल्सिना रहेका छन्।

जेठ २ गतको निर्वाचनबाट नयाँ सञ्चालकहरु निर्वाचित भएका हुन्।

NECO

Leave Your Comment

Related News