काठमाडौं । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित साउन २९ गते साधारण सभा बोलाएको छ । सभा होटल बद्रीनाथ प्रालि, काठमाडौंमा दिउँसो साढे १ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।
कालिन्चोक इन्भेष्टमेन्टले आइपीओ जारी गर्ने

