RE
Global College

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) ले गत आर्थिक वर्षका लागि कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

क्यापिटलका अनुसार, साउन ११ गतेसम्म इकाइधनी दर्ता किताबमा नाम रहेका इकाइधनीहरू मात्र यो लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

लाभांशबाट प्राप्त रकमलाई स्किमकै इकाइ खरीद गरेर पुनः लगानी गर्न सकिने व्यवस्था गरिएको छ। पुनः लगानी गर्न चाहने इकाइधनीका हितग्राही खातामा लाभांश बराबरको इकाइ जम्मा गरिनेछ। पुनः लगानी नगर्न चाहने इकाइधनीहरूको हकमा भने लाभांश रकम बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ।काठमाडाैँ । सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) ले गत आर्थिक वर्षका लागि कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

क्यापिटलका अनुसार, साउन ११ गतेसम्म इकाइधनी दर्ता किताबमा नाम रहेका इकाइधनीहरू मात्र यो लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

लाभांशबाट प्राप्त रकमलाई स्किमकै इकाइ खरीद गरेर पुनः लगानी गर्न सकिने व्यवस्था गरिएको छ। पुनः लगानी गर्न चाहने इकाइधनीका हितग्राही खातामा लाभांश बराबरको इकाइ जम्मा गरिनेछ। पुनः लगानी नगर्न चाहने इकाइधनीहरूको हकमा भने लाभांश रकम बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ।

NECO

Leave Your Comment

Related News