CLI

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्रीको लागि समय थप

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला अवधि थप गरिएको छ । कम्पनीले  कम्पनीले २०८२ जेठ १५ सम्म कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.४२ कित्ता शेयर (१:०.४२) को अनुपातमा १ सय अङ्कित दरको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्न  २०८२ असार २५ देखि २०८२ साउन १३ गतेसम्म (बैंकिङ्ग समयसम्म) लागि निष्काशन तथा बिक्री खुला गरिएकोमा आवेदन प्राप्त नभएकोले कम्पनीको स्वीकृत “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु’ लागि थप गरिएको  जनाएको छ ।

हक शेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा (ASBA) सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा (CASBA) प्रणाली मार्फत समेत आवेदन दिन सकिनेछ तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सिआस्वा (CASBA) प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

 

Leave Your Comment

Related News