श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपिओ जारी गर्न पायो बोर्डबाट अनुमति

काठमाडौं ।नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडलाई प्राथमिक शेयर  आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले आज साउन १३ गते कम्पनीलाई (आईपिओ) प्राथमिकशेयर निष्काशनको अनुमति दिएको हो।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार