CLI

सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहखओ ५५, ४२३.१२ कित्ता शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको शेयरको प्रतिकित्ता शेयर मूल्य न्यूनतम रु.११५/- प्रति शेयर) तोकिएको छ ।  बिक्रिमा रहेको शेयर खरिद गर्ने पहिलो अधिकार हाल कायम शेयरधनीको हुने कानूनी व्यबस्थाको कारण हाल कायम संस्थापक शेयर धनीले सो शेयर खरिद गर्ने इछ्छा भएमा  आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्नेछ  ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीले शेयर खरिदको लागि आवेदन नदिएमा सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अगाडी बढाइने बैङ्कले उल्लेख गरेको छ  ।

 

Leave Your Comment

Related News