उद्योग मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन

काठमाडौं ।उद्योग, वाणिज्य मन्त्रालयको लागि ९ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ ।

जसमा उपभोक्ता अदालत, एकिकृत वाणिज्यको विकास र औद्योगिक विकास गरिने बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार