दुई वटा म्युअुचल फण्डले घोषणा गर्यो लाभांश

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकद्वारा संचालित दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् ।

आरबिबि म्युचअल फण्ड १ र आरबिबि म्युचअल फण्ड २ ले क्रमश २० प्रतिशत र १३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । गत आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका हुन् ।

दुवै फण्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार