कुरिलोको मुल्य बढ्दा डल्ले च्याउको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपाली को मुल्य प्रति केजी १० रुपैँयाले घटेर ६५ रुपैँयामा कारोबार भईरहेको छ । गोलभेडा ठुलो भारतियको मुल्य पनि सोहि बमोजिम घटेको छ  । प्याज सुकेको भारतिको मुल्य हिजोको तुलनामा २ रुपैँयाले बढेको छ । गाजर बन्दा काउली को मुल्य पनि हिजोको तुलनामा आज घटेको छ ।

मुला सेतो,स्कुस रायोको सागको मुल्य बढेको छ प्याज हरियो,कन्या च्याउ, कुरिलोको मुल्य बढेको छ भने डल्ले च्याउको मुल्य घटेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार