CLI

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको  ३,३०,००० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । सो खरिद गर्न चाहने हाल कायम कम्पनीका संस्थापक शेयरधनीले ३५ (पैंतीस) दिन भित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आफूले खरिद गर्न इच्छाएको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन  माग गरेको छ ।

बिक्रिमा रहेको संस्थापक शेयर तोकिएको म्याद भित्र हाल कायम संस्थापक शेयरधनी महानुभावबाट माग  नआएमा व्यक्तिलाई बिक्री गरिने कम्पनीले जनाएको छ

 

Leave Your Comment

Related News