राष्ट्रपतिले पौडलले लगाए दसैँको टीका 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार