बीपी राजमार्गमा पर्ने नेपालथोक र बालुवा खण्ड तथा आपघारीमा अस्थायी सडक निर्माण कार्य सम्पन्न

काठमाडौं । सडक डिभिजन खाल्टेको कार्यक्षेत्र अन्तर्गत पर्ने बी.पी. राजमार्गको सिन्धुली जिल्लाभित्रको नेपालथोक खण्ड, बालुवा खण्ड, तथा आपघारी (देविथान फाँट) मा अस्थायी सडक निर्माण कार्य सम्पन्न भएको छ । अब बर्दिबास–सिन्धुली–खुर्कोट–बर्खे खोलासम्मको सडक खण्डमा सहज रूपमा सवारी–आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन खाल्टेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार