देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिने भएका छन् । । आज पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकबाट देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै छन् ।

कार्यवाहकको मस्यौदा पत्र तयार भइसकेको र आजै सम्बोधन गरेर औपचारिकता दिने छन् । देउवा सम्भवतः भोलि नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै चलाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार