बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा ४ सय रूपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी अनुसार सुन बुधबार तोलामा २ लाख ४८ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार सुन तोलाको २लाख ४८ हजार ५ सय रुपैयाँमा भएको थियो । यसैगरी चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार २४०  रुपैयाँमा खरिद बिक्री भइरहेको छ। मंगलबार  चाँदीको मूल्य ३ हजार २२५ रुपैयाँ थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार