RE
Global College

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो एक बजे बैठक बस्ने सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार बस्ने गरेको छ।

NECO

Leave Your Comment

Related News