RE
Global College

जलेको राष्ट्रपति निवास निरीक्षणमा पुगे गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रपति रामचन्द्र पौडैलको बोहोराटारस्थित निवासको निरीक्षणका लागि पुगेका छन्। पौडेलको निजी निवास भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको थियो।

पूर्णरुपमा ध्वस्त भएको उक्त घर निरीक्षणका लागि सोमबार बिहान गृहमन्त्री पौडेल बोहोराटार पुगेका हुन्।

जेनजी आन्दोलनको क्रममा राष्ट्रपतिसहित शीर्ष नेताको आवास आन्दोलनकारीको निशानामा परेको थियो।

NECO

Leave Your Comment

Related News