विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा खानेपानी सरसफाइ तथा स्वच्छता उपसमितिले मधेस प्रदेशमा गरेको स्थलगत भ्रमण प्रतिवेदनको बारेमा छलफल हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार