काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४१ रुपैया ४९ पैसा बिक्रि दर १ सय ४२ रुपैया ९ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२ रुपैया ९३ पैसा बिक्रि दर १ सय ६३ रुपैया ६२ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८५ रुपैया १७ पैसा बिक्रि दर १ सय ८५ रुपैया ९५ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७४ रुपैया ९१ पैसा बिक्रि दर १ सय ७५ रुपैया ६५ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९२ रुपैया १० पैसा बिक्रि दर ९२ रुपैया ४९ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिद दर १ सय रुपैया ३६ पैसा बिक्रि दर १ सय रुपैँया ७८ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया ४० पैसा बिक्रि दर १ सय ८ रुपैया ८६ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया २० पैसा बिक्रि दर ९ रुपैया २४ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ८५ पैसा बिक्रि दरब १९ रुपैया ९५ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया ७३ पैसा बिक्रि दर ३७ रुपैया ८९ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ८२ पैसा बिक्रि दर ३८ रुपैया ९९ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३७ पैसा बिक्रि दर ४ रुपैया ३९ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया ५२ पैसा बिक्रि दर ३८ रुपैया ६९ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया ८३ पैसा बिक्रि दर ३३ रुपैया ९७ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैया ७८ पैसा बिक्रि दर ९ रुपैया ८२ पैसा स्वेदशी कर्नर १ को खरिद दर १४ रुपैया ८९ पैसा बिक्रि दर १४ रुपैया ८९ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ८२ पैसा बिक्रि दर २१ रुपैया ८९ पैसा हङ्कङ डलर १ को खरिद दर १८ रुपैया २० पैसा बिक्रि दर १८ रुपैया ८९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ६० रुपैया ६४ पैसा बिक्रि दर ४ सय ६२ रुपैया ५९ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७५ रुपैया ३१ पैसा बिक्रि दर ३ सय ७६ रुपैया ९० पैसा रहेको छ त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६७ रुपैया ४९ पैसा बिक्रि दर ३ सय ६९ रुपैया ५ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशी मुद्रा बिनिमय दरमा उल्लेख छ ।
नेपाल राष्ट्र बैङ्कले जनाए अनुसार भारतीय मुद्रा प्रति १ रुपैँयाको १सय ६० रुपैँया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

