शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर  १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार