काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कात्तिक २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८ नगद लाभांश (कर प्रयोजनार्थसहित) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
आइसीएफसी फाइनान्सको नगद लाभांश घोषणा

