RE
Global College

मधेश मुख्यमन्त्री नियुक्ति विवाद : प्रदेश प्रमुखको कार्यालय तोडफोड

काठमाडौं । मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सात दलका नेता तथा समर्थकले मधेश भवनस्थित प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालयअगाडि तोडफोड गरेका छन् । प्रदेश प्रमुखको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।

प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहानै संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रुपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरू विरोधमा उत्रिएका हुन्।

NECO

Leave Your Comment

Related News