RE
Global College

दिल्लीको लालकिल्ला नजिक कार विस्फोट, कम्तीमा आठ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला नजिक कार विस्फोटहुँदा आठ जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार विस्फोटको कारण खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले बताएका छन्।

विस्फोटपछि भारतको आर्थिक केन्द्र मुम्बई र दिल्लीसँगै सिमाना जोडिएको उत्तर प्रदेश राज्य उच्च सतर्कतामा राखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

NECO

Leave Your Comment

Related News