४३ कर्मचारीको सरुवा १२ उपसचिव र ३१ शाखा अधिकृत सरुवा

काठमाडौं । नेपाल सरकारले एकैपटक १२ जना उपसचिव र ३१ जना शाखा अधिकृत सहित ४३ जना कर्मचारीको सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट यी कर्मचारीहरूको सरुवा गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार