काठमाडौं । कुमारी बैंकले यस वर्ष पनि लाभांश नदिने भएको छ । बैंकको कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।
कुमारी बैंकले लाभांश नदिने