काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र करसहित १५ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सर्वोत्तम सिमेन्टको २० प्रतिशत लाभांश घोषणा

