स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले ५.६३ प्रतिशत बोनस सेयर र  करसहित ४.३६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार