CLI

लक्जरी एल्युमिनियम ढोका तथा झ्यालको नयाँ अनुभव केन्द्र ‘स्काइलाइन’ शुभारम्भ

काठमाडौं । हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘SKYLINE’ (स्काइलाइन) को आधिकारिक शोरूम तथा अनुभव केन्द्र आजबाट मैतीघरस्थित सेंट जेभियर्स कलेजको अगाडि विधिवत् उद्घाटन गरिएको छ।

यस विशेष लॉन्च इभेन्ट डिसेम्बरदेखि डिसेम्बर २०२५ (१८ मंसिरदेखि २० मंसिर २०८२) सम्म निरन्तर रूपमा संचालन हुनेछ।

स्काइलाइन शोरूमलाई एक्सपिरियन्स सेन्टर को रूपमा तयार पारिएको , जहाँ ग्राहकहरूले उत्पादनलाई छुने, महसुस गर्ने, नजिकबाट बुझ्ने वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।

अन्तर्राष्ट्रिय स्तरको गुणस्तरहुलास एल्युमिनियमको भरोसा

हुलास एल्युमिनियमद्वारा आधुनिक प्रविधि अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइन ढोका तथा झ्यालहरूले प्रिमियम क्वालिटी, आकर्षक डिजाइन, उत्कृष्ट टिगाउपन प्रदान गर्छन्। कम्पनीले स्काइलाइनलाई ‘Value for Money’ ब्रान्डको रूपमा प्रस्तुत गर्दै, लक्जरी सेग्मेन्टमा गुणस्तर मूल्य दुवैका दृष्टिले उत्कृष्ट विकल्प भएको दाबी गरेको छ।

किन स्काइलाइन?

  • अन्तर्राष्ट्रिय स्तरको प्रिमियम एल्युमिनियम ढोका तथा झ्याल
  • आधुनिक डिजाइन दीर्घायु सामग्री
  • लक्जरी इन्टेरियर तथा आर्किटेक्चरका लागि उपयुक्त
  • ग्राहकले प्रत्यक्ष लक्जरी अनुभव गर्न पाउने शोरूम
  • हुलास एल्युमिनियमको विश्वास गुणस्तर

स्काइलाइनको उद्घाटनसँगै हुलास एल्युमिनियमले नेपालको लक्जरी एल्युमिनियम डोरविन्डो बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।

 

Leave Your Comment

Related News