CLI

सिटिजन लाइफको सीईओमा पोषकराज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेल नियुक्त भएका छन्।

शुक्रबार बसेको सञ्चालक समिति बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो।

उनको कार्यकाल आगामी पुस ३० गतेदेखि लागू हुनेछ। योसँगै उनी ४ वर्ष सीईओ रहनेछन्।

Leave Your Comment

Related News