घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि २० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हाजर ४ सय रुपैयाँमा खरिदबिक्री भएरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हाजर ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार