काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले उम्मेदवारी दर्ता गरे लगत्तै भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि तारा चिह्नमा मत दिन सबैलाई आग्रह गरेका छन् ।
प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे


