CLI

घट्यो सुनचाँदीको भाउमा भारी गिरावट, प्रतितोला कति ?

काठमाडौं । आतबार नेपाली बजारमा सुनको मूल्य १८ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि घटेको छ ।  चाँदी प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला  ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो

Leave Your Comment

Related News