RE
Global College

रास्वपालाई चुनावी सफलताको लागि बेलायतको बधाई

काठमाडौं । बेलायतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चुनावमा पाएको सफलताको बधाई दिएको छ।

नेपालस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत ऐतिहासिक चुनावमा पाएको सफलता भन्दै रास्वपालाई बधाई दिएको हो।

दूतावासले भनेको छ, ‘हामी हाम्रो अरु सयवर्षे मित्रता बनाउन अब बन्ने सरकारसँग मिलेर काम गर्नेछौँ।’

Screenshot
NECO

Leave Your Comment

Related News