CLI

२ हजार रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पग्यो ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ हजार रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोल ३ लाख १७ हजार रुपैयँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ५६९ रुपैयाँले गटेको छ । चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोल ५ हजार ७२० रुपैयाँ थियो

Leave Your Comment

Related News